जिन्दगीको अर्धसतक वर्ष पार गरिसकेका बुद्धिसागर न्यौपाने भरतपुर महानगरपालिकाको सहायक स्तर पाँचौँ तह, वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी हुन् । उनले २०६० साल पुसदेखि तत्कालीन भरतपुर नगरपालिकाको शहरी विकास परियोजनामा खरदार पदबाट सेवा सुरु गरे । सुरुका वर्षमा सरसफाईमा काम गरेका बुद्धिसागर ८ वर्षयता प्रमुख प्रशासकीय अधिकृतको सचिवालय प्रमुखका...

अभिभावक, विवेक पुर्याउ

पुष महिनाको जाडोमा लगलग काम्दै पछिल्लो केही दशकको अवधिमा धनी बन्न पुगेको दक्षिण कोरीयामा रोजगारीका लागि जाने इच्छा पालेका दुई होनहार नेपाली युवाहरुको नेपालको राजधानीमा सरकारको लापर्वाहीबाट ज्यान गुम्यो । यो ज्यादै पीडादायी घटना हो । जनताको शासनकालमा यो खालको अबस्था सिर्जना हुनुलाई कुनै पनि कोणबाट न्यायोचित मान्न सकिन्न...

टोकियो – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको अध्यक्षमा नबिन निउरे विजयी भएका छन् । आइतबार अनलाइन प्रणालीबाट भएको मतदानमा निउरे अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै २०२३-२५ का लागि अध्यक्षमा विजयी भएका हुन् । एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि पहिलो पटक अनलाइन भोटिङ प्रणाली ‘भेरो भोटिङ...

जापन । स्याङ्जा जिल्लाबाट जापानमा बस्दै आएका नेपालीहरुले सम्पुर्ण जापान बासी नेपालीहरुलाई समेटिने गरी तीन ठाउँमा फरक ‘समय पारेर BBQ को आयोजना गर्दैछन् । नेपालीहरु एकापसमा मिलेर भाईचारा सम्बन्ध स्थापित गराउन BBQ अर्थात् पिकनिक कार्यक्रम आयोजना गर्न लागिएको स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङले जानकारी दिए । BBQ कार्यक्रमको...

टोकियो । जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदीले बिषेश समारोहका बिच नेपाली पत्रकारलाई सम्मान गरेका छन्। कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी ,...

समाचार सबै

समाज सबै

अभिभावक, विवेक पुर्याउ